मुख्यमन्त्री थापाविरुद्ध रिटको सुनुवाइ बिहीबार
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १८:४:११
६ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै बुधबार सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि भाेलि बिहीबार नै सुनुवाइ हुने भएको छ ।
नेकपा एमाले कोशी प्रदेशको संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट निवेदन दायर गराएका हुन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्ने गरी पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
भदौ ४ मा मुख्यमन्त्री थापाले प्रदेशसभाका कायम रहेका सदस्यहरुबाट विश्वासको मत लिने प्रस्तावमा प्रदेशसभा बैठक संचालन गरिरहेका सभाध्यक्ष इस्राइल मन्सुरीले मत दिएर असंवैधानिक कार्य गरेको भन्दै बदर गर्न परमादेश माग गरिएको छ । उनले सरकारको बदर गर्दै प्रदेशका सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार