गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरणको छानबिन गर्न सांसद खतिवडाको माग
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १८:१६:५०
६ भदौ, काठमाडौं । झापाको गिरिबन्धू टी स्टेटको ५०० बिगाह जग्गा हिनामिना प्रकरणको छानबिन गर्न सांसदरुले माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले २०७८ माघमा तत्कालीन एमाले नेतृत्वको सरकारले कानून संशोधन गरेर सरकारी जग्गा हिनामिना गरेको बताए ।
उनले स्टेटको ५०० बिगाह जग्गा एमालेकै नेतृत्वमा रहेका भूमि व्यवस्था मन्त्रीले कानून संशोधन गरेर पार्टी निकट व्यापारीको नाममा पारेर अबौं रुपैयाँ भ्रष्टाचार गरेको उनले बताए । स्ेटेटको नाममा ३४२ बिगाहमा कायम गरेर भ्रष्टाचार गरेको बताए ।
उनले विभिन्न कालखण्डका सुन, सरकारी जग्गा लगायत सबै काण्डमा छानबिन हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार