कीर्तिपुरमा कुखुराको खोरभित्र पसेको चितुवा नियन्त्रणमा लिन सकेनन्
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १२:६:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/chituwa_Dg2ZaCGI8y_ah018PFQVo.png)
७ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–४ थापागाउँस्थित एक स्थानीयको कुखुरा फर्ममा पसेको चितुवा नियन्त्रणमा लिन सकेनन् । चितुवा गएराति खोरमा पसेको र बिहान दाना दिन जानेले देखेपछि खबर गरेका थिए ।
खरपछि पुगेकोा भिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने क्रममा खोरबाट निस्केर भागेका छन् । डार्ट (बेहोस हुने सुई) पटकपटक हान्दा समेत माथिल्लो भागबाट निस्केर भागेको टोलीले जनाएको छ । वनको टोली फिर्ता भएको छ ।
चितुवाले बिहान एक व्यक्तिलाई आक्रमण गरेर घाइते बनाएको थियो । घाइतेको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कीर्तिपुर क्षेत्रमा हरेक वर्ष चितुवा भेटिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार