रिट दायर नगरेको विरोधमा सर्वोच्च अदालतमा धर्ना बस्ने पुगेका शर्मा पक्राउ
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १३:२८:७
७ भदौ, काठमाडौं । सर्वोच्च अदालतको मुख्य द्वारमा धर्ना बस्न पुगेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतले रिट दर्ता नगरेर पक्षपात गरेको भन्दै बिहीबार अनसन बस्न पुगेका देव शर्मालाई पक्राउ गरेको हो ।
शर्माले कोशी प्रदेशका मुख्यमन्त्रीले यही भदौ ४ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने क्रममा प्रदेशसभा संचालन गरिरहेका सभाध्यक्षले समेत मत दिएर गैरसंवैधानिक कार्य गरेको भन्दै बदरको मागसहित दर्ता गराउन खोज्दा दर्ता नगरेको भन्दै विरोधमा अनसन बस्न पुगेका थिए ।
गेट अगाडि पाेलिट मारेर धर्ना बसिरहेका बेला उनलाइ त्यहाँ तैनाथ प्रहरीले पक्राउ गरी गाडीमा राखेर लगेकाे छ
सोही विषयमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने बुधबार दर्ता भएको थियो । उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार