संघीय निजामती ऐनकाे विधेयक चाँडो ल्याउन माग
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:४२:३४
७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बोल्ने सांसदहरुले संघीय निजामती ऐन चाँडो ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सोशी चौधरीले संघीय निजामती नआउँदा कर्मचारीको तीनै तहका कर्मचारीबीच कार्यक्षेत्र निर्धारण गर्न र सरुवा समस्या बढेको बताइन् ।
उनले ऐनका लागि विधेयक छिटो संसदमा पेस गर्न माग गरिन् । सानातिना बाहनामा संसद बन्धक बनाउनु गलत भएको भन्दै सरकारले सीआइबीले छानबिन गरिरहेका बेलामा पपनि गम्भीर भएर सुन तस्करीको छानबिन गर्न प्रतिपक्षको कुरा सुन्ने काम गरेको बताइन् ।
उनले कपिलवस्तु लगायत तराईका केरा बालीमा देखिएको पानामा रोग नियन्त्रणका लागि सरकारले तत्काल ठोस कार्यक्रम घोषणा सरकारसँग माग गरिन् । पाना रोग लागेका बाली क्षेत्र शिल्ड गरेर उपचारको प्रबन्ध मिलाउन र क्षति पुगेका किसानलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार