भदौ १२ गते सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १६:५८:४३
७ भदौ, काठमाडौं । संसद बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम यही भदौ १२ गते मंगलबार बिहान ११ बजेका लागि राखिएको जानकारी दिएका छन् ।
प्रत्येक महिनाको एकचोटी प्रधानमन्त्रीले सांसदहरुले बैठकमा प्रत्यक्ष रुपमा सोध्ने प्रश्नको जवाफ दिँदै आएका छन् । सांसदहरुले सरकारका कामकारवाही र मुलुकमा विकसित घटनाक्रम तथा जनताका तहबाट उठेका विषयमा प्रश्न सोध्ने गरेका छन् ।
त्यसरी सोधिने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्र संघीय संसद सचिवालयमा बुझाउनु पर्ने जानकारी समेत सभामुख घिमिरेले सदनमा दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार