मन्त्री ज्लावाको दाबी : ‘माधव नेपालले भ्रष्टाचार गर्यो भन्दा कसले पत्याउँछन् ?’
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १५:१७:१७
८ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले माधवकुमार नेपाललाई भ्रष्टाचारको आरोप लगाएर एकीकृत समाजवादीलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।
एकीकृत समजावादी पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री ज्वालाले शुक्रबार पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा काठमाडौंमा बोल्दै अध्यक्ष नेपाल अहिलेसम्म कार्यकारी पदमा पुगेर पनि निष्कलंक र कुनै काण्डमा नमुछिएका व्यक्तित्व रहेको बताए ।
उनले भ्रष्टाचार र गलत काममा कतैपनि नाम नजोडिएका अध्यक्षलाई विभिन्न पार्टीले ललिता निवास जग्गा प्रकरणमा नाम मुछेर चर्चा गर्नतिर विराेधीहरू लागेको बताए । त्यस्ता प्रचारबाट सचेत रहन र गलत प्रचारलाई चिरेर अगाडि बढ्न विद्यार्थीहरुलाई निर्देशन दिए ।
‘हाम्रा अध्यलाई भ्रष्टाचारका काण्डमा फासाउने र पार्टीलाई कमजोर बनाउने काममा एमालेका नेताहरु लागिरहेका छन्, यसमा सचेततापूर्वक अगाडि बढ्नु अहिलेका मुख्य आवश्यकता छ’ मन्त्री ज्वालाले भने, ‘माधव नेवपालले भ्रष्टाचार गर्यो, राष्ट्रको ढुकुटीमाथि कसै आँखा लगायो भन्दैमा कसैले पत्याउँछन् ।’
पार्टी अध्यक्षलाई गलत आरोप लगाएर एकीकृत समाजावदी कमजोर हुन्छ भन्ने सपना नबोक्न उनले आग्रह गरे । पार्टीका हरेक तहका व्यक्ति आफूलृ पाएको जिम्मेवारीमा निरन्तर लागे पार्टी अर्को चुनावमा बलियो बन्नेमा कुनै शंका नरहेको उनले बताए ।
कार्यक्रममा महासचिव घनश्याम भुसालले जनता र देशको मुद्दालाई आत्मसात गरेर अगाडि बढ््न विद्यार्थीलाई निर्देशन दिएका छन् । पार्टीविरुद्ध हुने सबैखाले प्रचार चिर्न पनि उनले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार