छैटौँ हिमालय आर्ट फेस्टिभल सुरु [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १५:५६:५६
८ भदौ, काठमाडौं । नेपाल आर्ट काउन्सिलमा छैटौँ हिमालय आर्ट फेस्टिभल सुरु भएकाे छ । इ आर्ट नेपालको आयोजनामा नेपालका बिभिन्न कलाकार हरुको थुप्रै कला हरु प्रदशनमा राखिएको छ । सात गते देखि सुरु भएको आर्ट महोत्सव भदौ १३ गते सम्म चल्ने छ ।
याे महोत्सवमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्या पु को विभिन्न योगदान र कलाकारिता रहेको इ आर्ट नेपालले जानकारी दिएको छ । महोत्सव को मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि लेउनु र सहि मुल्य पहिचान गरि देखाउनु रहेको बताइएको छ ।
नेपालमा रहेर कला गर्ने ८० कलाकार हरुको कला हरु प्रदशनमा राखिएको छ । इ आर्ट नेपालका सस्थापक कलाकार आशा डगोल भन्छन , 'छैटौँ सस्करण सम्म आइपुग्दा हामि निकै खुसि छौ , नेपालमा रहेर कलाकारहरुको योगदानलाई महोत्सव को रुप दिएर काम गरिरहेका छौ । ' उनको आफ्नै कला पनि प्रदर्शनमा राखेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वेस्ट ह्याममाथि चेल्सीको शानदार जित
असोज ५, २०८१ शनिबार
साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
असोज ५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता
असोज ५, २०८१ शनिबार
दिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार