मुलुकलाई समाजवादमा पुर्याउन समाजवादी मोर्चाले सशक्त भूमिका खेल्छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १७:१२:११
८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठन मुलुकलाई समाजवादमा पुर्याउने उद्देश्यले भएको बताएका छन् ।
मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार मधेश प्रदेशको वीरगन्जमा आज ओयोजित सन्देशसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई सुशासन र समृद्ध बनाउन समाजवादको दिशा लैजानुको विकल्प नरहेको बताए । उनले मोर्चा गठनमा मधेशका नागरिकको विशिष्ठ र रणनीतिक भूमिका रहेको बताए ।
चार दल आवद्ध मोर्चाले मधेशमा जरो गाडेर बसेका मिटरब्याजी संस्कारलाई भत्काउन महत्वूपूर्ण भूमिका खेलिरहेको बताउँदै सभ्य समाज निर्माणको रणनीतिमा अगाडि बढिरहेको बताए । मधेशका असल नागरिकको साथ पाएकै कारण सरकारले मिटरब्याजीलाई ठेगान लगाउन सकेको बताए ।
उनले जनयुद्ध र मधेश आन्दोलनलाई बदनाम गराउने काम सामाजिक संजालबाट भइरहेको भन्दै त्यसको प्रतिवाद सरकारले राम्रो काम गरेर गर्ने बताए ।
उनले आफू राम्रो काम मात्र गरेर मर्ने सपना बोकेको बताउँदै उनले सरकारले गरेका राम्रा कामको खुलेर प्रचार र समर्थन आग्रह गरे । ‘मलाई अब राम्रोबाहेक अन्य गर्नु छैन । जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनेलायक काम गर्ने विचार छ । ढुक्कसँग मर्ने रहर छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार