सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १२:९:४८
१० भदौ, काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आक्ष्तबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याण्ड पराजित
कात्तिक २५, २०८१ आइतबार
नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य
कात्तिक २५, २०८१ आइतबार
नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
न्यायाधीश सुवेदीको इजलाशमा परेको भन्दै हेर्न नमिल्नेमा राखियो एमालेलाई जग्गा दानविरुद्धको रिट
कात्तिक २६, २०८१ सोमबार
मन्त्रिपरिषदको निर्णयविरुद्ध प्राधिकरणका कर्मचारी
कात्तिक २६, २०८१ सोमबार
‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ?
कात्तिक २६, २०८१ सोमबार
सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ
कात्तिक २६, २०८१ सोमबार
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
कात्तिक २६, २०८१ सोमबार
स्याङजाको रणवीर माविमा कानुन विपरीत शिक्षक सरुवा: न्याय खोज्दै अदालत पुगे अभिभावक
कात्तिक २६, २०८१ सोमबार