बालुवाटारमा नेविसंघको आक्रोशः इन्जिनियरिङ शिक्षाको मूल्य वृद्धि खारेज गर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १३:०:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/nebisang_xCkL6SWhnt_lqgLiT4xjB.jpg)
१० भदौ, काठमाडौं । इन्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले आइतबार प्रधानमन्त्रीको सरकार निवास बालुवाटार परिसरमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूहरुले पोष्टर र प्लाकार्डसहित नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर रोकेका छन् । नेविसंघले ७ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेको छ । वृद्धि अवैज्ञानिक र विद्यार्थीलाई हतोत्साहित तुल्याउने किसिमका भएको बताउँदै फिर्ता हुनुपर्ने माग गरेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० साउन २५ को निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थी आक्राेशित बनेका छन् । को थियो । तैपनि सरकार मौन बसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार