भारतले लगायाे उसिना चामलमा पनि निर्यात कर
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १४:३२:३१
१० भदौ, काठमाडौं । भारतले उसिना चामलमा पनि निर्यात कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले सबै प्रकारका उसिना चामलमाथप २० प्रतिशत कर लगाएको छ ।
चामलमा थप कर लगाएको भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो । भारतको पछिल्लो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यसअघिदेखि नै भारतले बास्मती चामल निर्यातमा रोक लगाउदै आएको छ ।
चामल आन्तरिक खपतमा अपुग भएपछि निर्यात रोक्ने उद्देश्यले थप कर लगाउने निर्णय गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भारतले यसअघि नै प्याज निर्यातमा ४० प्रतिशत थप कर लगाइसकेको छ । जसले गर्दा भारतीय व्यापारीहरुले नेपालतर्फ प्याज बिक्री गर्न नसकेको व्यापारीहरुले बताउँदै आएका छन् ।
यसबाट गत साता ६५ रुपैयाँ प्रति केजी रहेको प्याज एक सय रुपैयाँ पुगेको छ । भारतले निर्णयले चामलमा पनि भाउ आकाशिने व्यापारीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार