एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १८:२५:७
१० भदौ, काठमाडौं । सरकार साझेदार दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन् ।
अनेरास्ववियूका अध्यक्ष रहेका सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट बिश्राम लिएर संगठनको नेतृत्व लामाको आगमन भएको जानकारी दिएका छन् ।
अनेरास्ववियूको अध्यक्षमा लामा र महासचिवमा महेश श्रेष्ठ चयन भएको उनले जनाएका छन् । २०७९ भदाै ९ मा एमालेबाट फुटेर नवगठित एकीकृत समाजवादीकाे विद्यार्थी संगठनकाे जिम्मेवारी पराजुलीले सम्हाल्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार