गिरीबन्धु टि स्टेट प्रकरणमाथि अनुसन्धान गर्न निर्देशन
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १८:३८:५२
१० भदौ, काठमाडौं । सरकार स्वामित्वको झापाको गिरिबन्धु टि स्टेटको ३४२ बिगाहग जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धान गर्न सरकारले निर्देशन दिएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार पर्साको वीरगन्जमा जिल्ला प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै स्टेटको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको खुलासा गरे ।
२०७६ मा तत्कालीन एमाले नेतृत्वको सरकारले स्टेटको नाममा रहेको ५०० बिगाह जग्गामध्ये एमालेकै भूमि व्यवस्था मन्त्री छँदा कानून संशोधन गरेर ३४२ बिगाह जग्गा विभिन्न व्यक्तिको नाममा गराएको भन्दै सांसदहरुले अनुसन्धान गर्नुपर्ने माग गर्दै आइरहेका छन् । एमालेले भने कानुन बमोजिम नै जग्गा सट्टाभर्ना गरिएको र भ्रष्टाचार नभएको जिकिर गर्दै आइरहेको छ ।
मन्त्री श्रेष्ठलाई वीरगन्जमा आजै धरानमा गाई काट्नेहरुलाई पक्राउ नगरेको भन्दै ‘हिन्दूवादी’ नामक समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनलाइ प्रहरीले गिरफ्तार गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार