स्नातक तह परीक्षामा स्ववियू सभापतिकाे नामबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १२:१३:३६
११ भदौ, काठमाडौं । सर्लाहीमा स्नातक तहको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाले अर्कैको नाममाबाट परीक्षा दिइरहेको अवस्थामा शुभ जनता बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट विष्णुकमार श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
श्रेष्ठले हरिवनस्थित चुतर्भुजेश्वर बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रेमराज दाहालको स्थानमा नक्कली परीक्षाथी ृबनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सनातक तहको मानविकी संकायको मानव शास्त्र परीक्षा दिएका थिए ।
दाहालको परीक्षार्थी सिम्बल नं. ६०२३२३३३८ मा श्रेष्ठले परीक्षा दिएको थियो । पक्राउ परेका अभियुक्त श्रेष्ठ हरिवन नगरपालिका–१ का बासिन्दा हुन् । उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार