नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन् : केपी ओली
‘हामी सरकारमा भए हुम्लामा सडक पुगिसक्थ्यो’
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १७:१६:२०
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा प्रचण्डले फुटाएको आरोप लगाएका छन् । नेकपा नाममा परेको विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले नेकपा नाम पहिल्यै दर्ता रहेको ठहर मात्र गरेको उनले बताए । त्यसपछि आफूले अर्कै नाम राखेर दर्ता गर्न खोज्दा प्रचण्डले नमानेको उनको आरोप छ ।
‘अर्कै नाम राखेर जाऔं भन्दा नमान्ने प्रचण्ड हुन्, अदालत होइन’ जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रममा ओलीले भने, ‘त्यसपछि मात्र आ–आफ्नै नामको पार्टी चलाएका हौं । नेकपा फुटाउने प्रचण्डले गरेका हुन् ।’
सरकार भ्रष्टाचार छानबिनकाे अभियान चलाएर उल्टै भ्रष्टाचारीलाइ बचाउन लागिरहेकाे बताए ।ललितानिवास जग्गा प्रकरणमा सरकारकै मान्छे तानिने भएपछि अहिले सरकार पछाडि हटेकाे देख्दा अचम्म लागेकाे उनकाे भनाइ छ ।
उनले एमाले सरकारकाे पालामा विकासकाे मुल फुटाउने काम सुरू भएकाे तर अहिलेका सरकार त्यसलाइ राेक्ने काम गरेकाे बताए । रेल, पानी जहाज, सडकका काम एमालेकै पालामा सुरू भएकाे बताए । ‘हामी सरकारमा भएकाे हुम्लामा सडक उबेलै पुर्याइसक्थ्याैं’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार