हवाइ सुरक्षा नियम उल्लंघनमा सिम्रिक एयरका अध्यक्ष थापालाई १० हजार जरिवाना
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १८:२६:३५
११ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई १० हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
प्राधिकरणको नियम र कानुन पटक पटक उल्लंघन गरेर प्राधिकरणको काममा बाधा पुर्याएको जनाउँदै जरिवाना गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन,२०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको क्यानले सोमबार जनाएको छ ।
हवाई सुरक्षासम्बन्धी निर्देशनमा नियम र कानुन उल्लंघन गरेको घटनामा सचेत गराउँदै उल्टै सञ्चारमाध्यममार्फत दुष्प्रचार गरेर नागरिकमा भ्रम छरेको प्राधिकरणको निष्कर्ष छ ।
जरिवानापछि पनि नियम पालना गर्न अटेर गरे सिम्रिक एयरका सबै उडान बन्द गर्ने चेतावनी दिइएको छ । दैनिक पत्रिका समेत संचालन गरिरहेका थापाले क्यानको सुरक्षा निर्देशनको उल्लंघन घटनामा सोधिएको स्पष्टीकरण पत्रको जवाफ क्यानलाई दिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार