तनहुँमा बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १३:३६:११
१२ भदौ, दमौली । तनहुँमा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ स्थित ज्यामिरेमाई प्राविका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन् ।
नाबालिका बलात्कारको आरोपमा पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा थापाविरुद्ध किटानी जाहेरी दिएको थियो । जाहेरीपछि थापा फरार रहेका थिए ।
खोजीका क्रममा आइतबार लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट आइतबार साँझ पक्राउ परेका हुन् ।कञ्चनपुर थानामा महिलाको प्रहरीबाट बलात्कार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षा मन्त्रालयको निर्णयले सरुवा र काजका नाममा बेथिति बढ्न सक्ने
असार ६, २०८१ बिहिबार
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
असार ५, २०८१ बुधबार
सामुदायिक विद्यालय सुधार्दै भण्डारी
असार ४, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार