सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री गुरुङले भने- ‘ऐन कानुन अजर, अमर हुँदैनन्, संशोधन हुँदै जान्छन्’

‘लेख्दै जाँदा ६४ मा परेछ, क्यारम त नि, यो ऐतिहासिक त्रुटी होइन’