रोनाल्डोको सानदार प्रदर्शनमा अल नासिरको शानदार जित [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार ११:५४:५६
१३ भदौ, काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रहेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले सानदार जित निकालेको छ । गएराति रोनाल्डो प्रेरित अल नासिरले अल शबाबमाथि ४–० को शानदार जित निकालेको हो ।
खेलको १३ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए । रोनाल्डाले नै ३८ औं मिनेटमा गोल गदैं टोलीको अग्रता दोब्बर गराएका थिए ।
रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई ३-० को स्थितिमा पुर्याएका थिए ।
रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए । ८० औं मिनेटमा सुल्तानले गोल गर्दै अल नासिरको जित निश्चित गराएका थिए । अल नासिर चार खेलको समाप्तिमा १८ टिम सहभागी लिगको छैंटौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार