शशांक कोइरालाले कारागार पुगेर भेटे पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:३:१३
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय सदस्य समेत रहेका खाँणलाई आज बिहान कारागार सुन्धारामा पुगेर भेट गरेका हुन् ।
खाँण र कोइरालाबीच करिब २० मिनेट कुराकानी भएको थियो । कोइरालासँग अन्य दुई जना पुगेका थिए ।नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा गत वैशाख २७ मा पक्राउ परी मुद्दा चल्दा जिल्ला अदालत काठमाडौंको आदेशमा खाँण असार १ देखि पुर्पक्षका लागि कारागारमा छन् ।
खाणलाई गृहमन्त्री रहेका बेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रलोभन ४२९ जनाबाट २८ करोडभन्दा बढी रकम उठाएर संगठित रुपमा ठगी कसुर गरेको अभियोग छ । सोही मुद्दा कांग्रेस नेता आङटावा शेर्पासहित थुप्रै जना पुर्पक्षका लागि जेलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार