एमालेको सचिवालय बैठकले के गर्यो निर्णय ?
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १७:४८:६
१३ भदौ, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक बुधबार सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा सम्पन्न भएको छ ।
बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैठकले विभिन्न घेराबन्दी र षडयन्त्रबीच एमाले देशको मुख्य शक्ति बनेको र जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केन्द्रीय समितिबाट कार्यक्रम तय गर्ने लगायत निर्णय भएको गौतमले बताए । बैठकले चौथो महाधिवेशनको योगदानको उच्च मूल्यांकन गरेको छ ।
अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन गरेको स्थानमा बसेको बैठकमा महाधिवशेन सम्पन्न भएको ३५ औं वर्ष प्रवेशको गरेको अवसर पारेर सोही ठाउँमासचिवालयको बैठक बसेको हो ।
बैठकका लागि नेताहरु उडानबाट अम्बास पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार