स्याङ्जामा अरिङ्गालले टोकेर एकको मत्यु
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १२:३:२१
प्रकाश डोटेल
१४ भदौ, स्याङ्जा । स्याङ्जामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । बिरूवा गाउँपालिका वडा नं. १ किचनासका २८ वर्षिय चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।
गएराती घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाईते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा उपचारका लागि पठाएकोमा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई अन्दाजी ६०÷७० वटा अरिङ्गालले टोकेको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार