विप्लवले बोलाए स्थायी समिति बैठक, मोर्चा र सरकारबारे धारणा तय गरिने
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १२:१८:५७
१४ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । सरकारले विवादस्पद एमसीसी परियोजना सम्झौता बुधबारबाट कार्यान्वयनमा लगेपछि राजनीतिकमा नयाँ घटनाक्रम बनेर देखा परेको छ ।
नेकपाले कार्यान्वयनको घोर विरोध गरिरहेको छ । कार्यान्वयन भएको घोषणकै दिन बुधबार नेकपालसहित ४ दलले देशभर सडक प्रदर्शन र विरोधसभा सम्पन्न गरेका थिए । विरोधमा उत्रिएका दलममध्ये नेकपा खरो रुपमा उभिएको छ । उसले सरकारको कदम र आफू समेत आवद्ध समाजवादी मोर्चाको आगामी कार्यक्रमबारे धारणा तय गर्न बैठक बोलाएको नेकपाका एक नेताले बताए ।
बैठक भोलि शुक्रबार बिहान ८ बजेका बोलाइएको ति नेताले बताए । सम्झौतालाई राष्ट्रघाती भएको भन्दै कार्यान्वयन कुनैपनि हालतमा गर्न नदिने तर्क नेकपाले सार्वजनिक रुपमा गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार