‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान चन्द्रागिरि–२ बाट सुरू गरिने
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १२:४७:४८
१४ भदौ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सुरु गर्न लागेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि नगरपालिका–२ बाट उद्घाटन गर्ने भएको छ ।
अभियानको उद्घाटन यही भदौ १६ गते गर्ने तय भएको माओवादी केन्द्रले जनाएको छ । उक्त वडाध्यक्ष गएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । अभियान प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा सम्बोधन गर्ने र त्यसपछि उद्घाटन गर्नेछन् ।
गएको साउन १७–२१ सम्म काठमाडौंको कमलादीमा सम्पन्न केन्द्रीय समिति चौथौ पूर्ण बैठकले जनतासँग पार्टीको सम्बन्ध थप सशक्त बनाउन ६ हजार ७४३ वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानका क्रममा प्रचण्ड देशभरका मध्ये ७ वटा वडामा अभियान चलाउन सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार