योनिक तथा लैङ्गिक अल्पसंख्यक समुहले मनाए गाईजात्रा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १५:५८:२४
१४ भदौ, काठमाडौं । निल हिरा समाजको आयोजनामा र अ्मेरिकि दुतावास को सहयोगमा योनिक तथा लैङ्गिक अल्पसंख्यक समुहले २०औँ नेपाल प्राइड परेड र गाईजात्राको अवसरमा आज प्राइड परेड र प्राइड कन्सर्ट आयोजना गरेको छ ।
परेड दिउँसो १ बजे कर्मचारी सञ्चय कोषबाट सुरु भई टुँडिखेल मैदानमा गएर सम्पन्न भएको छ । नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्वियर समूहको नृत्य, कुटुम्ब ब्यान्ड, अभया एण्ड स्टीम इन्जिनस्, प्रकाश सपुत, सुबानी मोक्तान, एलिना चौहान, सुशान्त घिमिरे र वाङ्देन शेर्पा लगायतका प्रस्तुति सहितको कार्यक्रम पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुलीको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिर ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
दशैं नजिकिएसंगै व्यस्त होलसेल व्यापारी देखि भरियासम्म ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग पोखरामा विरोध प्रदर्शन
असोज ६, २०८१ आइतबार
वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ
असोज ६, २०८१ आइतबार
कुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार