भक्तपुर बालसुधार गृहबाट फरार कैदीमध्ये २ जना अझै पक्राउ परेनन्
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १२:४६:७
१५ भदौ, काठमाडौं । भक्तपुर सानोठिमीमा रहेको बालसुधार गृह तोडफोड गरेर भागेका २ जना नाबालक कैदीबन्दी अझै फरार छन् । यही भदौ ३ गते सुधारगृह तोडफोड गरी २५५ जनामध्ये अन्यलाई साेही दिन ललितपुर, काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेपनि १७ वर्षीय रञ्जित राई र महम्जम हवारी भने अझै पक्राउ परेका छैनन् ।
भदौ ११ गतेसम्म ५ जना फरार रहेकामा ३ जना सम्पर्कमा आइसकेको र हवारी र राई खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।
पुनः पक्राउ गरी ल्याइएकामध्ये १८ वर्ष कटेका ५७ जनालाई काठमाडौं बाहिरका सुधार गृह पठाइसकिएको छ । सुधार गृहमा कैद भुक्तान गरिरहेका रामेछापका कमल बस्नेतको मृत्यु भएपछि आफन्तले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा उनीहरु मूल ढोका फोडेर भागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार