उर्जामन्त्री बस्नेतले गरे विद्युतीय सवारी साधनको प्रदर्शनी उद्घाटन, ३ दिनसम्म चल्ने
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:२८:५४
१५ भदौ, काठमाडौं । नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टरनेश्नल एक्स्पो भृकुटी मण्डपमा शुक्रबार सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा चार पांग्रे, तीन र दुई पांग्रे सवारी साधन राखिएका छन् । अन्य घरेलु विद्दुतीय सामाग्रीहरु पनि राखिएका छन् । नेपालमा चालु आवको पहिलो महिनामा विद्युतीय सवारी साधनको खरिदबिक्री उल्लेख्य मात्रामा भएको व्यवसायीहरुले बताएका छन् ।
प्रदर्शनीको उद्घाटनपछि मन्त्री बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले स्टलहरुको अवलोधन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार