कैदीबन्दी कमल बस्नेतको मृत्युकाे कारण यकिन गर्न भिसेरा परीक्षण गरिने
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:४३:१३
१५ भदौ, काठमाडौं । भक्तपुरको सानो ठिमीस्थित बाल सुधार गृहमा मृत भेटिएका रामेछापका कैदीबन्दी १८ वर्षीय कमल बस्नेतको भिसेरा परीक्षण गरिने भएको छ ।
मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गर्न विधिविज्ञान प्रयोशालामा नमूना पठाइएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् । ज्वरोले च्यापिएका बस्नेतको यही भदौ २ मा उपचारका क्रममा मुत्यस भएको थियो । मुत्यु गृहको चरम लापरवाहीले भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै ३ गते आफन्त र परिवारका सदस्यले गृह परिसरमा प्रदर्शन गरेका थिए । तर पछि किरिया खर्चका लागि २ लाख रुपैयाँ दिने कुरामा सहमति जुटेपछि ४ दिन पहिले बस्नेतको शव अन्त्येष्टी गरिएको थियो ।
प्रदर्शनका क्रममा गृहभित्र रहेका २५६ जना कैदीबन्दी मूल ढोका फोडेर भागेका थिए । तिमध्ये २ जना पक्राउ पर्न सकेका छैनन् । उनीहरुले रासनपानी वितरण र उपचारमा आफूलाई विभेद गरेको भन्दै कैदीहरुले प्रदर्शन गरेका थिए ।
फरारपछि पक्राउ गरिएकामध्ये १८ वर्ष उमेर पार गरेका ५७ जनालाई उपत्ष्काबाहिरका सुधार गृहमा पठाइएको छ । जुनसुकै अपराध कसुरमा सजाय पाएका १८ वर्ष पूरा हुन बाँकी रहेकालाई जेलकाे सट्टा सुधार गृहमा राख्नुपर्ने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार