इन्दु बर्मा बनिन् प्लेयर अफ दि म्याच
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:५३:१८
१५ भदौ , काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा बहराइनविरुद्धको आजको खेलमा प्लेयर अफ दि म्याच घोषित बनेकी छन् । इन्दुले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।
उनकै सशक्त बलिङको बेगका कारण बराइनले २५ रनको झिने लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले २.५ ओभरमै पूरा गर्यो । आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो’ आजको जितपछि इन्दूले भनिन् ।
यसअघि इन्दुको अलराउण्ड .बलिङ र ब्याटिङ) प्रदर्शनपछि मलेसियलाई सहजै पराजित गरेको थियो । नेपालको आजसमेत गरी लगातार दोस्रो जित हो ।
आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आउने आइतबार तेस्राे खेल भुटानसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार