गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:५३:४८
१५ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायत सहकार्यलगायत आपसी हितका विविध विषयमा छलफल भएको हो ।
भेटमा मन्त्री श्रेष्ठले, ‘तपाईले भर्खरै भन्नु भयो हाम्रो दुई देशबीचको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको छ । हामीलाई गर्व छ हामीले यती वर्ष पूरा गर्न सफल भयौं । बेलायतले हामीलाई यति वर्षमा धेरै विकासको कामहरुमा सहयोग गरेको छ र हामी त्यसको प्रशंसा गर्छौ । ’
सो अवसरमा नेपालका लागि बेलायती राजदुत फेनले, नेपाल र बेलायतबीचको सम्बन्धको चर्चा गर्दै नेपालसँगको सहकार्यलाई थप उचाइमा पु¥याउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार