तातोपानी नाकामा तत्काल सिन्धुपाल्चोकका बासिन्दालाई मात्र आउजाउ अनुमति
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १४:५०:२८
१५ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट नजिकको एकमात्र चीनसँगको सिन्धुपाल्चोकको तातापानी नाकामा आजदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरेपनि सबै नेपालीले आउजाउ गर्न नपाइने भएका छन् ।
तत्कालका लागि सिन्धुपाल्चोकबासीलाई मात्र चिनियाँ भूभागमा जान पाउने व्यवस्था भएको सांसद माधव सापकोटाले जानकारी दिएका छन् । सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद हुन् । उनीसहितको टोलीलाई आज बिहान चिनियाँ पक्षले सीमा क्षेत्रको सीमा मितेर पुलमा स्वागत गरेको थियो ।
अहिलेका लागि सिन्धुपाल्चोकका बासिन्दालाई मात्र आउजाउका खुला गरिएको उनले बताए । उनीहरुका लागि नागरिकता अनिवार्य गरिएको छ र नागरिकता देखाएपछि चिनियाँ पक्षले एक वर्षे अवधिको पास दिने र सो आधारमा पारि जान र किनमेल गर्न दिइनेछ ।
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि तीन महिना अघि मालवाहक सवारीसाधनलाई खुला गरिएपनि मानिस (पैदलयात्रु)लाई भने बल्ल आजबाट खुला गरिएको हो । अन्य जिल्लाका नागरिकलाई भने यसपछि दुई पक्षबीच छलफल गरेर मात्र दिइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार