एमसीसी सम्झौता कार्यान्वयनमा गएको ३ दिनपछि काठमाडौं आइपुगे अमेरिकी सिनेटर होलेन
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:२७:४१
१५ भदौ, काठमाडौं । अमेरिकी एमसीसी परियोजना सम्झौता कार्यान्वयनमा चरणमा प्रवेश गरेको तेसो दिनमै अमेरिकी सिनेटर क्रिस भाव होलेन शुक्रबार काठमाडौं आए पुगेका छन् ।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्यसञ्चालन सम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन काठमाडौं आइपुगेका हुन् ।
होलेनले काठमाडौंमा उद्यमीहरुसँग भेटघाट गर्नुका साथै नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा भइरहेको अमेरिकी सहयोग कार्यान्वयनबारे जानकारी लिने नेपालका लागि अमेरिकी दूतावासले गरेको छ । होलेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले रिसिभ’ गरेका थिए ।
यसअघि मंगलबार एमसीसीका उपाध्यक्ष क्यामरुन काठमाडौं आएका थिए । उनले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगकाे संयुक्त उपस्थितिमा एमसीसी सम्झौता कार्यान्वयनमा गएको घोषणा कार्यक्रममा सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार