क्यानको बागमती अध्यक्षमा पारस खडकालाई उमेश पियाले टक्कर दिने
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १८:१४:४४
१५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बाग्मती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कालाई चितवनका उमेश पियाले चुनौति दिएका छन् । यसअघि खडका सर्वसम्मत हुने प्रचार गरिए पनि शुक्रबार पियाले अध्यक्षमा उम्मेदवारी दर्ताँ गराएका छन् ।
उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पनि दुई(दुई जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र भक्तपुरका रुपक रञ्जितले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा ललितपुरका प्रशन्न शाक्य र नुवाकोटका प्रज्ववल सापकोटाको उम्मेदवारी परेको छ ।
यसैगरी कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेत र चितवनका विजय बोहेराले उम्मेदवारी दिएका छन् । नौ जना सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । उमेशले प्यानल नै खडा गरेर प्रचारमा लागेकाछन् । उनको प्यानलबाट उपाध्यक्षमा रूपक, सचिवमा प्रज्ववल र कोषाध्यक्षमा विजय उभिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार