भवन भत्कने डरले बेलायतमा १५० विद्यालय बन्द
नेपालबहस संवाददाता
भदौ १६, २०८० शनिबार ११:२२:११
१६ भदौ, लन्डन । जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा विद्यालय बन्द गरिएका छन । जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ ।
विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ । अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट 'आरएएसी' भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ।
आरएएसी १९५० देखि १९९० को मध्यमसम्म छत, स्कूल, कलेज र अन्य भवन निर्माण गर्नको लागी व्यापक रूपमा प्रयोग गरिएको थियो। केही वर्षअघि गरिएको विश्लेषणले यसलाई जोखिम पूर्ण भएको फेला पारेको थियो र यसको प्रतिस्थापन सिफारिस गरेको थियो।
विद्यालय भवनमा बिम भत्केपछि यस हप्ता नयाँ सल्लाह जारी गरिएको थियो, जसका कारण बेलायतका १५० विद्यालय भवन बन्द गरिएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रूसी आक्रमणमा दश सिरियालीको मृत्यु
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार