एसिया कप : भारतले टस जितेर फिल्डिङ रोज्यो, नेपाल ब्याटिङ गर्दै
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १५:१०:१६
१८ भदौ, काठमाडौं । एसिया कपका श्रीलंकामा हुन गइरहेको नेपाल–भारतबीचको खेलमा भारतले टस जितेर फिल्डिङ (बलिङ) रोजेको छ । यसपछि नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेको हो । भारतविरुद्धको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । आरिफ शेखको स्थानमा भिम सार्कीलाई सारेका छन् ।
आजको खेल जित्ने टिम सेमिफाइनलमा प्रवेश गर्ने भएकाले दुवै टोलीले खेल जित्ने रणनीति बनाएका छन् ।
नेपाली टोलीतर्फका खेलाडी
कुशल मल्ल, आरिफ शेख, रोहित पौडेल –कप्तान०, सोमपाल कामी, गुलसन झा, भिम सार्की, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी
भारतीय टोलीतर्फका खेलाडी
रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयांश ऐर, इसान किसान, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, मोहम्म्हद सामी, सार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सिराज
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशविरुद्ध भारत २८० रनले विजयी
असोज ६, २०८१ आइतबार
भारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
शेयरबजारमा उच्च गिरावट, ५९ अंकले घटेर २५२९ अंकमा झर्यो नेप्से परिसूचक
असोज ७, २०८१ सोमबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार