३८ रन जोडेर कुशल भुर्तेल आउट
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १६:७:५५
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ ।
९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।नेपालले पहिलो विकेट गुमाएको हो । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ६५ रन जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
कात्तिक २५, २०८१ आइतबार
नेपाल युएईसँग १३ रनले पराजित
कात्तिक २४, २०८१ शनिबार
युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
प्रधानमन्त्रीको भ्रमण अघि नै एमाले वरिष्ठ उपाध्यक्ष चीन जाँदै
कात्तिक २५, २०८१ आइतबार
इमेज सहकारी ठगीको अनुसन्धानका लागि ढोरपाटनका मेयर नेपालीलाई पनि कास्की ल्याइयो
कात्तिक २५, २०८१ आइतबार
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
कात्तिक २५, २०८१ आइतबार
ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती
कात्तिक २५, २०८१ आइतबार
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेसहित चार जनालाई म्याद थपका लागि लगियो अदालत
कात्तिक २५, २०८१ आइतबार