ग्ल्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १६:५२:३१
१८ भदौ, काठमाडौं। प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सिल्भर योकमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक भएका छन् । ग्याम नेपाल इन्टेनेशनलले एक समारोहका बिच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको हो ।
जसमा आचँल शाह, उरूषा भण्डारी, स्वीकृति राज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहेकी छिन् ।
प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, ‘विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको बताए ।’ उनले, ग्ल्याम नेपाल इन्टेनेशनलको आगामी भदौ २९ गते फाइनल हुन गइरहेको समेत जानकारी दिए ।
फेसन डिजाइनहरु अस्मिता रिमाल, प्रतिमा चौधरी, स्वयं गौतम, सविन दुंगाना, श्वेता प्रधान, सवि भण्डारी, रिना चौलागाईं, राजन शाह र आर्जो श्रेष्ठको डिजाइनमा निर्माण गरिएको कपडाको फाइनल सो भने सेपटेम्बर १६ मा हुनेछ ।
ग्याल नेपाल इन्टरनेशनलको आयोजका समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, ह्याप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहेकी छिन् । ग्ल्याम नेपाल इन्टेनेशनलको यो तेस्रो संस्करण हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार