भारतविरुद्धको खेलमा नेपाल दबाबमा, २३ रन जोडेर गुल्सन पनि आउट
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १७:४८:२
१८ भदौ, काठमाडौं । एसिया कप छनोट अन्तर्गत भारतसंग जारी खेलमा नेपाल दबाबमा परेको छ । जारी खेलमा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो।
गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१।५ ओभरमा विकेटकिपर इसान किसनबाट क्याच भएका हुन्। जारी खेलको ३१।५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ।
यसअघि नेपालका ओपनर आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए । उनलाई । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार