५५ औँ एसियन बडीबिल्डिङ च्याम्पियनसिप : नेपाललाई १ स्वर्ण, ३ रजत र १ काँस्य
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १८:५:५८
१८ भदौ, काठमाडौं । काठमाडौंमा सुरु भएको ५५ औं एसियन बडीविल्डिङ च्याम्पियनसिपको पहिलो दिन नेपालले एक स्वर्ण, ३ रजत र १ काँस्यपदक जितेको छ ।
सोमबारदेखि सुरु भएको च्याम्पियन सिपमा एसिया २५ देशका शारीरिक सुगठकहरुको सहभागिता रहेको छ । पहिलो दिनको साँझ ६ बजेसम्मको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण, ३ रजत र १ काँस्य जित्न सफल भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नेपालले बडिविल्डीङको क्षेत्रमा महत्वपूर्ण सफलता हात पारेको भन्दै प्रशंसा गरेका छन् । उनले नेपाली बडीविल्डरहरुले अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको नाम रोसन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उपप्रधानमन्त्रीश्रेष्ठले भने ‘नेपाली एथलेट्सले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलका छन्, त्यसमा पनि नेपालको पर्यटन क्षेत्रमा यस्ता कोभिडपछि भएको यो प्रतियोगिताले ठूलो योगदान गर्नेछ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार