वर्षाले केहीबेर विथोलेको नेपाल र भारतको खेल पुनः सुरु
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १९:१०:१२
१८ भदौ, काठमाडौं । एसिया कपमा बर्षाले केहीबेर विथोलेको नेपाल र भारतको खेल पुनः सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७।५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाउँदा बर्षाको कारण खेल रोकिएको थियो ।
वर्षाको कारण खेल ४५ मिनेट रोकिन पुगेको थियो । ओभर भने घट्ने छैन । एसिसीको नियम अनुसार एक घण्टा अतिरिक्त समय हुँदा ओभर नघटेको हो । तर अव पुन रोकिएको खण्डमा भने ओभर घट्ने पक्का छ । पानी परेपछि केहीबेर अघिदेखि रोकिएको खेल पुनः सुचारु भएको हो ।
रोकिनुअघिसम्म नेपाले नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । सोही ओभरबाट खुल शुरु भएको हो । खेल ५० ओभरको हुनेछ ।
अहिले क्रिजमा सन्दिप लामिछाने र सोमपाल कामी छन् । नेपालले ६ विकेट गुमाइसकेको अवस्था छ । दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । जित्नेले सेमिफाइनलको यात्रा तय गर्नेछ । तस जितेर भारतले बलिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको हो । नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार