भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च पुग्यो
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १७:५६:०
१९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाप्रति चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा काठमाडौं स्थित विशेष अदालतमा दायर गर्दै आइरहेको छ । दायर मुद्दामा विशेष गर्ने फैसलाप्रति असन्तुष्ट जनाउँदै सर्वोच्च पुगेको हो ।
त्यसमा जसमा सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका गोपालचन्द्र लामालाई तीन वर्ष ६ महिना कैद र बिगो २२ लाख ९९ हजार ३२९ रूपैयाँ जरिवाना माग गरिएकोमा विशेषबाट कम सजाय फैसला भएपछि पुनरावेदन गरेको छ ।
यस्तै, नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाई भ्रष्टाचार गरेको आरोपमा रविन्द्र नाथ चौधरीसमेत २ जना विरुद्ध दायर मुद्दाको फैसलाविरुद्ध पनि पुनरावेदन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार