जहाज कुर्दाकुर्दै नाबालकको ज्यान गएको घटनामा उच्च अदालतद्वारा कारण देखाउ आदेश
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १८:५०:१४
१९ भदौ, ललितपुर । पाटन उच्च अदालतले हुम्लामा हवाई उडान रोकेका कारण ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश दिएको छ ।
बालकको मृत्यु प्राधिकरण लगायतको लापरवाहीले भएको दाबीसहित मृतक परिवालाई क्षतिपूर्तिसहित न्यायिक सम्बोधनको माग गर्दै अधिवक्ता गणेश ओलीले दायर गराएको रिटमा मंगलबार न्यायधीश दुर्गबहादुर विश्वकर्माको एकल इजलासमा सुनवाइपछि विपक्षीहरूकाे नाममा कारण देखाउ आदेश जारी गरेकाे हाे ।
मौसम खराबीको कारण देखाउँदै साउन १२ देखि हुम्ला लगायत हिमाली जिल्ला प्राधिरकणका महानिर्देशक अधिकारीको निर्णयले उडान दिउँसो १२ बजेदेखि पछिका लागि बन्द गरेको थियो । उडान रोकिँदा समयमा उपचारका लागि सुविधायुक्त अस्पतालमा पुर्याउन नपाउँदा बालकको ज्यान गएको आफन्तको भनाइ छ ।
गम्भीर बिरामी रहेका हुम्ला, सिमकोट गाउँपालिका-६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार