बानेश्वरमा 'राइट टर्निङ होल्डिङ जोन' तयार हुँदै [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:२५:४७
२० भदौ, काठमाडौं । काठमाडौं र आसपास क्षेत्रमा हुने जाम आम मानिस ले दिनहुँ भोग्ने सास्ती हो । बढ्दो सावरी चाप र भिआइपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ। यहीँ समस्या समाधान गर्न विभिन्न उपायहरू गरिँदै आइएको छ।
यस्तै जामको समस्या भोग्नु पर्ने ठाउँ मध्ये को एक हो नयाँ बानेश्वर चोक। यो चोक काठमाडौं को धेरै जाम हुने चोकहरू मध्ये एक हो। यही समस्या समाधान गर्नको लागी अहिले नयाँ योजना सञ्चालन भइरहेको छ। काठमाडौं का व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् ।
यो योजना परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु गरिएको हो। सडक विभागका अनुसार माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण भइरहेको छ ।
जापानी सहयोग नियोग जाइकाको सहयोग मा सवारी जाम घटाउन नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा पश्चिममा यस जोनको निर्माण भइरहेको छ। सुरुको चरणमा दुवै तर्फका रुखहरू काटेर अहिले निर्माण कार्य अगाडि बढिरहेको छ । दिउँसो को समयमा सडक व्यस्त हुने भएकोले राति को समयमा निर्माण कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ । यो योजनाको निर्माण अवधि यही सेप्टेम्बर अन्त्यमा सक्ने सहित काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर
कात्तिक २५, २०८१ आइतबार
छठ पर्व सकिएसँगै मधेशमा सामा चकेवा पर्वको रौनक [ फोटो फिचर ]
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर ( फोटो फिचर )
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार