एनआरएनलाई नेपाली नागरिकता दिन नियमावली
राष्ट्रियताविरोधी गतिविधि गरे रद्द गर्ने व्यवस्था
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १२:२:५५
२० भदौ, काठमाडौं । नेपाली नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिइकसकेका गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिनेसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट पारित गरेको छ ।
एनआरएनलाई आर्थिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली भदौ १२ मा बसेको मन्त्रिपरिषदले पारित गरेको हो । एनआरएनलाई नेपाली नागरिकता दिने व्यवस्था संविधानले गरेको छ । नियमावली पारित भएकोबारे सरकारले भने औपचारिक रुपमा जानकारी दिएको छैन ।
नियमावलीअनुसार यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न र नेपालको सांस्कृतिक आधारमा गतिविधि गर्न पाइनेछ । तर, राजनीति र मतदान गर्न, सरकारी नियुक्ति खान र नेपालको हित विपरीत कार्य गर्न पाइने छैन ।
राष्ट्रियता विरोधी गतिविधि गरेको पाइएमा नागरिकता रद्द गर्ने व्यवस्था गरिएको छ । यो नागिरकता लिन नेपाली वंशजको नागरिकता त्याग गरेको निस्सा पेस गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
कोपमा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कात्तिक २५, २०८१ आइतबार
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल : वरिष्ठ नेता डा. शेखर कोइराला
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार