सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाका लागि न्यायाधीश शर्माकाे इजलासमा सुनुवाइ जारी
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १४:५०:२३
२१ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि अहिले काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ भइरहेको छ ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासमा जारी सुनुवाइमा अहिले पीडित किशोरीका तर्फका वकिलबाट बहस जारी छ । बहस सकिएमा आजै फैसला आउने संभावना छ । सुनुवाइमा अभियुक्त सन्दीप र पीडित बालिका इजलासमा उपस्थित भएका छन् ।
सन्दीपले नुवाकोटकी एकजना १७ वर्षीया किशोरीलाई २०७९ भदौ ५ गतेृ राति काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा पुर्याएर बलात्कार गरेको अभियोग छ । त्यसपछि पीडितकाे उजुरीकाे आधारमा असाेज २० मा पक्राउ गरिएकाे थियाे ।
मुद्दाका काठमाडौं जिल्ला अदालतले सुरुमा गरेको थुनछेक सुनवाइले पुर्पक्षका लागि जेल पठाएपनि थुनाका बेला लामिछानेले उच्च अदालतमा दिएको रिट निवेदनमा उच्चले २० लाख रुपैयाँ धरौटी लिएर बाहिर रहेर मुद्दा लड्न सुविधायुक्त आदेश दिएको थियो । त्यसपछि उनी खुला रहेपनि काठमाडौं अदालतबाट मुद्दाको अन्तिम टुंगो लगाउन भने बाँकी नै ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार