लम्पी स्किन पीडित किसानलाई राहत दिन मापदण्ड बनिसकेको छ : कृषिमन्त्री भुसाल
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १६:१३:१७
२१ भदौ, काठमाडौं । सरकारले लम्पी स्किन रोगबाट लाखौं पशु चोपाया बिरामी र हजारौं संख्यामा मरेका घटनामा पीडित किसानलाई क्षतिपूर्ति दिने तयारी गरेको छ । क्षतिपूर्ति वितरणका लागि मापदण्ड बनाउने काम पूरा भएको कृषिमन्त्री वेदुराम भुसालले जानकारी दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । सांसद प्रेम सुवाल, दिलेन्द्र बडु लगायतले मन्त्री भुसाललाई सम्पी स्किन रोगबाट पशु गुमाएका पीडित किसानलाई राहत दिनेबारे सरकारको कार्यक्रमबारे प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री भुसालले न्युनतम भएपनि पीडित किसानलाई राहत उप्लब्ध गराउने तयारी सरकारले गरेको र यसबारे मापदण्ड बनाएर सहमतिका लागि गृह र अर्थमन्त्रालयमा प्रस्ताव पठाइसकिएको बताए ।
मापदण्डमा रोगबाट राँगा, भैंसी, गाई, गोरु मरेर क्षति व्यहोरेका किसानलाई न्यूनतम २० हजारबाट राहत दिने व्यवस्था गरिएको बताइएको छ । क्षतिको मूल्यांकनका आधारमा राहत बढ्न सक्ने भएको छ ।
लम्पी स्किन राेगबाट देशमा ८० हजारभन्दा बढी किसानका पशु चाैपाया मरेकाे अनुमान छ । सबैभन्दा गाइ र गाेरू मरेका छन् । ६ लाख संख्यामा संक्रमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार