प्राइम बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन हुँदै
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १६:३४:४१
२१ भदौ, काठमाडौं । प्राइम कमर्शियल बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले हाल १० अङ्क र अक्षरमा रहेको खाता नम्बर परिवर्तन गरी भदौ २३ गते शनिवारदेखि २० अङ्कको कायम गरिने जनाएको हो।
नयाँ खाताको कारोबारहरू ग्राहकसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले प्रष्ट पारेको छ ।
साथै अन्य सबै निकायहरू जस्तैस् ब्रोकर तथा डिम्याट खातामा ग्राहक आफैले नयाँ २० अङ्कको खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।
बैंकको कोर बैंकिङ क्थकतझ ९ऋद्यक्० अद्यावधिक हुने भएकोलेखाता नम्बर पनि परिवर्तन हुने बैंकले जनाएको छ । बैंकले भदौ २२ गते शुक्रबार राति १०स्०० बजे देखि १२:०० बजेसम्म सिस्टम अद्यावधिक गर्ने छ । सो समयमा एटिएम, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरू प्रभावित हुने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह
साउन १७, २०८१ बिहिबार
गरिव देशलाई गरिने सहयोगसम्बन्धी रणनीति तय गर्दै सकियो विश्व बैंक समूहको बैठक
असार ७, २०८१ शुक्रबार
विश्व बैंकको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त
असार ५, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार