सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता र बसाइसराइ सम्बन्धी थप अभिलेख झिकाउने आदेश
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १७:४२:३६
२१ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार सम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ सकिएन ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासमा बिहीबार वादी पक्षको बहस भएपछि पीडितको जन्म दर्ता र बसाई सराइसम्बन्धी थप केही कागजातहरू माग गर्ने आदेश भएको छ । सन्दीपका वकिलहरूले बहसका क्रममा पीडित नाबालिग नरहेकाे जिकिर गर्दै पीडितको जन्मदर्ता र बसाइसराइ सम्बन्धी थप अभिलेख ढड्डा झिकाउन माग गरेका थिए ।
अब मुद्दामा सुनुवाई गर्न अर्को पेसी कागजात पेस भएपछि मात्र तोकिने भएको छ । यसअघि साउन ३२ मा अर्कै इजलासमा भएको सुनुवाइपछि पीडित (गौशाला २६) की आमाको जन्मदर्ताको कागजात मगाउने आदेश भएको थियो । उक्त कागज पेस भएपछि आज मुद्दाको अन्तिम टुंगो लगाउन सुनुवाइ हुने भनिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार