नक्कली भुटानी शरणार्थी प्रकरणका थुनुवाहरुको रिटमा आज पनि सुनुवाइ भएन
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १८:१९:२२
२१ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कीर्ते, ठगी, राज्यविरुद्ध कसुर र संगिठत अपराध मुद्दामा पुर्पक्षका लागि कारागार थुनामा रहेका थुनुवाहरुले उच्च अदालतमा पाटनमा दायर गराएको रिट निवेदनमाथि आज सुनुवाइ हुन सकेन ।
न्यायाधीश सुभास पौडेल र दीपेन्द्रको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी चढेको थियो । आज थुनुवाहरुको कानून व्यवसायीबाट स्थगित भएको उच्च अदालत प्रशासनले जनाएको छ । केन्द्रीय कारागारमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी लगायत २० जनाले साउन १२ गने र त्यसपछिका विभिन्न मितिमा रिट निवेदन दायर गराएका थिए ।
रिटमा उनीहरुले आफूहरुलाई मुद्दा पुर्पक्षका जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको निर्णय बदरको माग गरेका छन् । सुनवाइका लागि यसअघि पनि पटकपटक पेसी चढेपन रोकिँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार